
लम्की:- अभद्र व्यवहार मुद्दामा फरार रहेका कैलालीकोे लम्कीचुहा नगरपालिका वडा नं ०३ का १९ वर्षिय कमल शाहीलाई ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले लागू औषध सहित पक्राउ गरेकाे हो।
शाहीलाई कर्णाली नदी किनारमा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उनको साथबाट ०.३९ मिलीग्राम लागूऔषध फेला पारी नियन्त्रणमा लिएको छ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७