कान्द्रा नदिको बहावले भजनी सुखड सडक खण्ड अवरोध

Spread the love

कमल खनाल – भजनी ब्युरो प्रमुख

कैलाली – भजनी नगरपालिका वडा नं ०४ बिजुलियामा हिजो राती देखि परेको अबिरल बर्षाका कारणले आज बिहान ५ बजे देखि कान्द्रा नदिमा पानीको बहाव बढेको कारणले सुखड भजनी सडक खण्ड अबरुद्ध हुनुका साथै बिजुलिया, झल्झलिया, खैलाडका अधिकांस घरहरु डुबानमा रहेका छन्। अझैं नदिको बहाव बढिरहेकाले सबैलाई सतर्क रहन आग्रह गर्दछौँ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *