
लम्की: कैलाली जिल्ला जानकी गाउँपालिका वडा नं ०१ तोरैयापुरका २६ वर्षीय ओमकार डेमन रौरा थारुलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले थारुलाइ घरबाटै पक्राउ गरेको हो।
जिल्ला अदालत कैलालीको फैसलाले १ महिना २० दिन कैद सजाय सुनाएपछि उनी फरार रहेका थिए।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७