
तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। सशत्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटना स्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिनु भएको छ।
उनले १६ जना घाइतेलाई उद्दार गरी उपचारका लागी स्थानिय अस्पतालमा पठाएको समेत जानकारी दिए। अहिले उद्दार कार्य जारी रहेको थापाले बताए।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७