
भजनी – हिजो देखि परेको अविरल बर्षाको कारण कान्द्रा नदिकोे बहाव बढे संगै सुखड भजनी सडक खन्ड अन्तर्गत बिजुलियाको किर्तिपुर जङ्गल हुँदै बाढी पसेर सडक खण्डमा आवतजावत गर्न बन्द भएकाे छ।

र बिजुलियाका अधिकांश घरहरु समेत डुबानमा परेका छन्डु। साथै झल्झलिया र बिजुलिया, खैलाड, धरौराका अधिकांश किसानहरूको धान खेत समेत डुबानमा परेर क्षेती भएको छ।


भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७