लम्कीचुहाका संस्थापक नगर प्रमुख बजगाईँकी स्व. आमाको पुण्य तिथि २४ गते हुँदै

Spread the love

लम्कीचुहाका संस्थापक नगर प्रमुख बजगाईँकी स्व. आमाको पुण्य तिथि २४ गते हुँदै

लम्कीचुहा नगरपालिकाका संस्थापक नगर प्रमुख महादेव बजगाईकी आमा स्वर्गिय दुर्पता देवि बजगाईको १२ औँ पुण्य तिथि यही चैत २४ गते शनिवार दिने हुने जनाएको छ ।
बजगाईकी ७२ वर्षीय आमा दुर्पाता देवि बजगाईको उपचारको क्रममा भेरी प्रादेशिक अस्पताल, नेपालगंजमा देहान्त भएका थियो ।
आमाको निधनको दुःखद् घडीमा समवेदना प्रकट गर्ने प्रति धन्यवाद व्यक्त गर्दै संस्थापक नगर प्रमुख बजगाईले आमाको १२ औँ पुण्य तिथि लम्कीचुहा–२, बघौरा स्थिती निजि निवासमा हुने भएकोले धर्म कर्मको लागि आमण्त्रण गरेका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *