लम्की – कैलालीको गोदावरीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।
गोदावरी नगरपालिका–१ बसन्तपुरकी ३८ वर्षीया जगुदेवी बोहराको करेन्ट लागेर सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ। हात धुने क्रममा मोटरबाट करेन्ट लागेर बोहरा गम्भीर घाइते भएकी थिइन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकोक्रममा मृत्यु भएको हो।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७