काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा डोजर चलाएको छ । नदी किनारा अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै शुक्रबार डोजर प्रयोग गरी अवैध संरचना भत्काएको हो ।
यसअघि नै महानगरले सो संरचना हटाउन सूचना जारी गर्दा आफैँ हटाउने भनेर नहटाएपछि महानगरले खोला किनारा खोज्ने काम गरेको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले रातोपाटीलाई जानकारी दिए। भाटभटेनीले कब्जा गरेको खोला किनार खुला गरी करिडोर सडक बनाउने तयारी रहेको शाहले बताए ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७