Blog
बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ…
अङ्कसहितको उत्तर पुस्तिका लुकाउन नपाउने
सर्वोच्च अदालत र राष्ट्रिय सूचना आयोगको आदेश अटेर गर्दै आएको संवैधानिक निकाय लोक सेवा आयोगले अब…
घटेर आएको हेटौँडा उपमहानगरको बजेटमा के छ ?
हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटभन्दा…
काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।…
बकर इदले एकताको सन्देश दिन सफल हुनेछ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको…
बझाङको तलकाेटमा अनन्ते मेलाकाे राैँनक
सधैंका बर्ष झै यस बर्ष पनि मेला सञ्चालनमा आएको हाे । मेलामा देश बिदेश बाट मेलाकाे…
मनकामना केबुलकार ५० दिन बन्द हुने
नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका…
आजपा निकट आइटी आर्मीद्वारा वैदेशिक रोजगार विभागमा विरोध प्रदर्शन
आम जनता पार्टी निकट आइटी आर्मीले वैदेशिक रोजगार विभाग अगाडि बिरोध प्रदर्शन गरेको छ । आइतबार…
ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् ।…
सरकारलाई वाग्लेकाे सुझाव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान…