कैलालीको जानकी गाउँपालिकाकाे १४औं गाउँसभाले रकम रु. ६८,५६,१८,००० बराबरको बजेट तथा कार्यक्रम पारित

Spread the love

जानकी गाउँपालिकाको गाउँसभाबाट रु. ६८ करोड ५६ लाख १८ हजारको बजेट पारित । जानकी गाउँपालिकाको १४ औँ गाउँसभाको गाउँ अधिवेशन सम्पन्न भएको छ । मिति २०८१।०३।०५ गते गाउँपालिका अध्यक्ष श्री गणेश चौधरी ज्यूले नीति तथा कार्यक्रम प्रस्तुत गरी सुरु भएको गाउँ अधिवेशन मिति २०८१।०३।०६ गते गाउँपालिका उपाध्यक्ष एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक श्री लालमति देवी कठरिया ज्यूले आगामी आ.व. २०८१।०८२ का लागि गाउँसभामा प्रस्तुत गर्नुभएको रु. ६८ करोड ५६ लाख १८ हजारको बजेट सर्वसम्मत रुपमा पारित गर्दै गाउँ अधिवेशन सम्पन्न भएको हो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *