वर्दगोरियाबाट लागू औषध सहित ५ जना पक्राउ

Spread the love

sharethis sharing button

बौनिया: कैलालीकोे बर्दगोरिया गाउँपालिका ०२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर चौधरी सहित अन्य ५ जना पक्राउ परेका हुन्।

चौधरीको घर खानतलासी गर्दा ४ ग्राम २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन), लागूऔषध नापतौल गर्ने डिजिटल तराजु थान १, नगद ७  हजार ५५०, मोबाईल थान ५ र लागूऔषध धुलो पोका पार्नको लागि बनाईएको कालो प्लास्टिकको टुक्रा ७६ थान फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय सडकपुरले जनाएको छ। उक्त सामान र लागूऔषध सहित ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो।    


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *