
लम्की – नेपाल खेलकुद महासंघ लम्कीचुहा नगरपालिका कैलालीकोे प्रथम भेला सम्पन्न भएको छ ।
खेलकुद विकासका लागि स्थानिय तह देखि केन्द्र सम्म भौतिक पुर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधी हाम्रो अधिकार भन्ने मुल नारा साथ नेपाल खेलकुद महासंघ लम्कीचुहा नगरपालिका कैलालीकोे प्रथम भेला सम्पन्न भएको छ ।

उक्त नेपाल खेलकुद महासंघ लम्कीकोे बृहत भेलाबाट लम्कीचुहा नगरकमीटि १५ सदस्यीय कमिटी सर्वसम्मत गठन गरिएको छ।
१)अध्यक्ष – रमेश साउद
२)उपाध्यक्ष – प्रकाश बिष्ट
३)उपाध्यक्ष – सुबिक्षा भण्डारी
४)सचीव – नलिना तिमिल्सिना खनाल
५)कोषाध्यक्ष – मान ब शाही
६)उपसचिव – हिमाल बुढाक्षेत्री
७)उपसचिव – आयुषा सावद
८)सदस्य – राकेश सुनार
९)सदस्य – पुजा शाही
१०)सदस्य – कमला बुढा
११)सदस्य – जीवन बि क
१२)सदस्य – प्रसान्त बटाला
१३)सदस्य – करुणा बडुवाल
१४)सदस्य – खकेन्द्र बलामी मगर
१५) सदस्य – कविता बिष्ट लगायतको कमिटी सर्वसम्मत रुपमा गठन गरिएको छ।


भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७