सोमाबार साँझ करिव ५ बजेको समयमा विरगन्जकाे सिद्धार्थ बैंकमा भएको आगलागी अझैं नियन्त्रणमा नआएको वडा प्रहरी कार्यालय विर्ताका इन्सपेक्टर पुष्कर बोगटीले जानकारी दिए।

आगो नियन्त्रणमा ५ वटा वरुणयन्त्रकाे सहयोग लिइएको छ। तर आगजनीको कारण भने अझैं खुल्न सकेको छैन।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७